देश

‘दलित महिलालाई नेतृत्व’

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ८, २०७४- स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलित महिला अगुवाले बढीभन्दा बढी आफ्नो समुदायको सहभागिता सुनिश्चितताको माग गरेका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले दलित महिलाको प्रतिनिधित्व वडास्तरमा केन्द्रित गरिएको गुनासो गरे । अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने नेत्री अञ्जना विशंखेले बताइन् ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार