भिडियो

रेखा थापाले गरिन् नेपाली प्रजातन्त्रको परिभाषा

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ७, २०७४- नेपाली सिनेमाकी हिट हिरोइन स्थानीय निर्वाचनको रौनकमा तातिएकी छिन् । केही समयअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापा अहिले चुनावी प्रचार अभियानमा छिन् । 

यही सिलसिलामा बुधबार चितवन आइ पुगेकी थापाले मन्तब्य दिने क्रममा अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रको परिभाषा उदृत गर्दै नेपाली भर्सनलाईसमेत बताउन भ्याइन् । उनले भनिन्, 'अब्राहम लिंकनले प्रजातन्त्रलाई 'फर द पिपल, बाइ द पिपल र अफ द पिपल' भनेका थिए । तर, नेपाली नेताहरुले एफएआर 'फार', बीयूवाइ 'बाई' र ओएफएफ 'अफ' द पिपल बनाएका छन् ।' 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार