अर्थ / वाणिज्य

रेनोल्टको ‘नो हर्न’ अभियान

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ७, २०७४- रेनोल्ड नेपालले काठमाडौं उपत्यका भित्र बढ्दो ध्वनी प्रदुषणको बारेमा जनचेतना जगाउन अभियान सुरु गरेको छ । रेनोल्ड समर्थनमा काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयले ०७४ वैशाख १ देखि उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । । रेनोल्टले शिक्षा, विविधिकरण, तथा तन्दुरुस्तीको प्रबद्र्धन गर्ने कार्यका लागि समर्थन गर्ने जनाइएको छ । 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार