मनोरञ्जन

विनोदका आधुनिक

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ७, २०७४- इलामेली प्रतिभा विनोद राई ‘नेपाली तारा’ को तेस्रो संस्करणका पपुलर अवार्ड विजेता हुन् । संगीतमा ललितकलाबाट स्नातक गर्दै रहेका यी २६ वर्षेले अहिले ल्याएका छन्, आधुनिक गीतको एल्बम । 
नियमित पढाइसँगै रागरागिनीको छुट्टै अभ्यासमा तल्लीन रहेका विनोदले ‘पारा’ मा प्रकाश आङदम्बे, पुरुषोत्तम ढुंगेल, वासु थापा पुलामी, युगल लुम्फुवा र रोशन सुवेदीका गीत गाएका छन् । ती गीतमा पारस मुकारुङ, मनोजराज शिवाकोटी, अनिल फागो, देव गुरुङ, कमल रसाइली र बाबु बोगटीको संगीत सुन्न सकिन्छ ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार