भिडियो

किन रोइन सुन्तली मुसहर बस्तीमा ?

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ५, २०७४-धुर्मुस–सुन्तली फाउण्डेशनले तीन महिना लगाएर एकीकृत मुसहर बस्ती बनाएपछि २०७४ साल बैशाख १ गते नयाँ बर्षको अवसर पारेर हस्तान्तरण गर्यो । तर, अघिल्लो साँझ त्यही बस्तीमा पुगेका कुञ्जना घिमिरे 'सुन्तली' लाई भने भक्कानो छुटेर आयो किन सुन्तलीलाई भक्कनो छुट्यो ? किन आँशु पुछिन् ?  

 

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार