भिडियो

'न्यायको आशा जगाएको छ'

- नगेन्द्र अधिकारी, काठमाडौं

वैशाख ४, २०७४- द्वन्द्वकालमा भएका मानव अधिकार हनन्को बिरुद्धमा लामो समयदेखि क्रियाशिल अधिकारकर्मी मन्दिरा शर्मा मैना सुनुवारको मुद्दामा काभ्रे जिल्ला अदालतले गरेको फेसलाले आशावादी बनाएको बताउँछिन् । काभ्रे जिल्ला अदालतले मैनाको गैरन्यायिक हत्या भएको ठहर गर्दै तीन जना तत्कालिन सैनिक अधिकारीलाई जन्मकैदको सजाय फैसला गरेको छ । यस फैसलाले के देखाउँछ ? यसपछिको परिणाम कस्तो होला ? शर्माको टिप्पणी: 

प्रकाशित: वैशाख ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार