कला

कौडा गीत ‘धौलागिरी हिमाल....’ (भिडियोसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ३०, २०७३-दिल्सारा काउचा मगर र बाबुराम पन्थीको कौडा गीत ‘धौलागिरी हिमाल हाँसेको...’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको शब्द रहेको गीतलाई दिल्साराले नै संगीत भरेका छन् ।

म्यूजिक भिडियोमा निर्मल क्षेत्री, सरिष्मा मगरलगायतको अभिनय छ भने गायत्री थापाले निर्देशन गरेकी छन् ।

प्रकाशित: चैत्र ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार