कला

राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक (भिडियोसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र १४, २०७३-राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक भएको छ ।

पप गायक सुनिल गिरीको आवाज तथा सौरव दाहाल र कल्पना खरेलको शब्द गरेको गीतको ‘लिरिक्स भिडियो’ सार्वजनिक भएको हो ।

डायस्पोरामा रहेका नेपालीको भावनालाई गीतमार्फत अभिव्यक्त गरेको दाहालले बताए । गीतको म्यूजिक भिडियो भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित: चैत्र १४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार