देश

सहयोगीलाई सम्मान

- कान्तिपुर संवाददाता , कास्की

चैत्र ८, २०७३- महानगरपालिकाको नगर महिला समन्वय समिति सञ्चालनका सहयोगीहरूलाई सोमबार सम्मान गरिएको छ । सम्मानित हुनेमा महानगरपालिकाका सामाजिक महाशाखाका प्रमुख ओमराज पौडेल, शाखा अधिकृत कल्पना बराल, सामाजिक शाखा अधिकृत दुर्गा न्यौपाने र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायत छन् ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार