देश

हतियार बुझाउन आग्रह

- कान्तिपुर संवाददाता , हेटौंडा

चैत्र ८, २०७३- स्थानीय प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रशासनले सञ्चार माध्यममार्फत सूचना गरेर हतियार बुझाउन आह्वान गरेको थियो । १५ दिनभित्र अनुमति प्राप्त या अनुमतिबिना राखिएका हतियार बुझाउन आह्वान गरिएको हो । 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार