देश

६१५ मुद्दा फर्छ्योट

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ८, २०७३- देशभरका अदालतहरूमा अघिल्लो आर्थिक वर्षमा ६१ प्रतिशत मुद्दा किनारा लागेको छ । सोमबार प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस गरेको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनमा २ लाख १ हजार मुद्दाको लगत भएकोमा १ लाख २३ हजार मुद्दा फछ्र्योट भएको उल्लेख छ । 

सर्वोच्च अदालतमा भने मुद्दाको फछ्र्योट दर करिब ३२ प्रतिशतमात्रै छ । अघिल्लो आर्थिक वर्षमा झन्डै आधा न्यायाधीशहरूको पद रिक्त रहेका कारण मुद्दाको फछ्र्योट दर कमी देखिएको हो । 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार