समाचार

आईजीपी नियुक्तिको छिनोफानो भोलि, बहस सकियो

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ७, २०७३-प्रहरी महानिरीक्षक नियुक्तिको छिनोफानो मंगलबार हुने भएको छ ।

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सर्वोच्च अदालतमा पुगेको विवाद कानुनीरुपमा मंगलबार टुंगिने भएको छ । पूर्ण इजलासमा बहस सकिएपछि फैसला एक दिनपछि सरेको हो ।

चन्दको पक्षका वकिलले भने बहस गरेनन् । सरकारी वकिलका तर्फबाट दुई नायव महान्यायाधिवक्ताले बहस गरे ।

 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार