देश

डढेलोको जोखिम धेरै

- कान्तिपुर संवाददाता , हेटौंडा

चैत्र ६, २०७३-जिल्लाको ५४ प्रतिशत वन डढेलोको उच्च जोखिममा रहेको छ । वर्षको २/३ पटक एकै स्थानमा वनमा डढेलो लाग्ने गरेको छ । डढेलोको हिसाबले ५ प्रतिशत जंगल मात्र कम संवेदनशी रहेको जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । यहाँ गत वर्ष २ सय २६ पटक जंगलमा डढेलो लागेको थियो । उक्त डढेलोबाट ६ हजार ५ सय हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । गत वर्षको डढेलोवाट ४ घर र ५ गोठ जलेको थियो । यो वर्षको चैतको सुरुमै ८ स्थानमा डढेलो लागिसकेको छ ।

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार