फोटोफिचर

काठमाडौंको चैते झरी (फोटो फिचर)

- शब्द/तस्बिर : अंगद ढकाल, काठमाडौं

चैत्र ५, २०७३- अहिलेको राजनीतिक अवस्था जति चिसो र तरल अवस्थामा छ शुक्रबार बेलुकादेखिको बदलीले काठमाडौं मौसमलाई पनि चिसो बनाइदिएको छ । शुक्रबार सुर्यास्त हुँदा नहुँदै हावाहुरीसहितको पानीले ल्याएको चिसो शनिबार दिनभर पनि कायमै रह्यो ।

शनिबार बिहान मौसम केही सफा भए पनि दिउँसो पुन: परेको पानी यहाँको तापक्रम केही घटेको छ र चिसो हावाको बहावले सर्वसाधारणलाई थन्काइसकेको न्यानो कपडा झिक्न बाध्य पारेको छ ।

शनिबार दिउँसो अनपेक्षित रुपमा परेको पानीले धेरैलाई रुझायो । यस्तै केही दृश्य मैले आफ्नो लेन्समा कैद गर्ने कोसिस गरेको छु ।

 

 

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार