विश्व

आक्रमणमा ३१ को मृत्यु

- एपी, जेनेभा

चैत्र ५, २०७३-सोमालियाली शरणार्थी लिएर यमनी सामुद्रिक तटीय क्षेत्रमा हिाडिरहेको एउटा डुंगामा आक्रमण हुादा कम्तीमा ३१ जना शरणार्थीको मृत्यु भएको छ । आप्रवासी मामिला हेर्ने अन्तर्राष्ट्रिय संगठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनीहरूलाई अस्पताल भर्ना गरिएको बताए ।

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार