देश

तालिम गर्दै ज्येष्ठ आरोही

- कान्तिपुर संवाददाता , म्याग्दी

चैत्र ३, २०७३-८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा रहेका आरोही मीनबहादुर शेरचन हाइअल्टिच्युड तालिमका लागि मुस्ताङ यात्रामा छन् । ९ वर्षअघि ७६ वर्षको उमेरमा उनले सगरमाथा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा राखेको कीर्तिमानलाई २ वर्षपछि ८१ वर्षीय युइचिरो मिउराले पछि पारेका थिए । शेरचन यसपटक आगामी मे १२–२५ भित्र सगरमाथाको पुन: सफल आरोहण गर्ने तयारीमा जुटेका छन् ।

प्रकाशित: चैत्र ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार