कला

सुजाताको पहिलो एल्बम ‘जुन बिना...’ (भिडियोसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ३०, २०७३-मोडल सुजाता तामाङको प्रस्तुति रहेको  पहिलो एल्बम ‘जुन बिना...’ सार्वजनिक भएको छ ।

लोक दोहोरी एल्बम ‘जुन बिना...’को शीर्षक गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक छ । विक्रम परियार र कोपिला छिनालको स्वरको गीत महेन्द्र रनपालले लेखेका हुन् ।

मोडल सुजातालाई दुर्गेश थापाले साथ दिएका छन् । गीतको निर्देशन गायत्री थापाले गरेकी हुनु । 

प्रकाशित: फाल्गुन ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार