फोटोफिचर

१० तस्बिरमा हेर्नुहोस् जितपछिको उत्साह

- तस्बिर : अंगद ढकाल, काठमाडौं

फाल्गुन ३०, २०७३- आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ ।

शनिबार ५ विकेटको हार बेहोरेको नेपालले सोमबार ७ विकेटको जित निकालेपछि खेलाडी तथा दर्शक दुवै निकै उत्साहित देखिएका थिए ।









प्रकाशित: फाल्गुन ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार