फोटोफिचर

लौ हेर्नुस् किर्तिपुरस्थित खेल मैदानको अवस्था

- अ‌ंगद ढकाल, काठमाडौं

फाल्गुन ३०, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल केन्याविरुद्ध दोस्रो खेलमा उत्रियो । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको हो । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका लिए । हेरौं खेलका तस्बिरहरु:

 

प्रकाशित: फाल्गुन ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार