भिडियो

देखाइयो हरिसिद्धि नाच

- कान्तिपुर संवाददाता , ललितपुर

फाल्गुन ३०, २०७३- फागु पूर्णिमाका अवसरमा आइतबार हरिसिद्धि भवानीको नाच देखाइएको छ । नाचमा जसमा १८ भागमा दृश्य देखाइन्छ । नाचको प्रारम्भ जोडीबाट हुन्छ । जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् । नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाक (ढाल) हुन्छ ।

प्रकाशित: फाल्गुन ३०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार