फोटोफिचर

यस्तो देखियो त्रिवि क्रिकेट मैदान परिसर [फोटोफिचर]

काठमाडौं

फाल्गुन २८, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत शनिबार निर्धारित नेपाल र केन्याबीचको खेल हेर्ने दर्शक बिहानै त्रिवि क्रिकेट मैदान पुगेका थिए । तर, शुक्रबार बिहानदेखि पटक पटक परेको पानीले मैदान असर गर्‍यो ।  जसका कारण निर्धारित बिहान ९:३० बजे सुरु हुने भनिएको खेल झण्डै साढे २ घण्टा ढिला गरी सुरु भएको छ । जब मैदानमा घाम लाग्न सुरु भयो त्यसक्रममा केही दर्शक रमाउँदै घामलाई चुम्न दिने, कतिपय  नेपाल नेपाल भनेर हुटिङ गर्न तल्लिन देखिए ।  दर्शकको हुटिङ र रमाइलोकाबीच प्राविधिकहरु मैदानको तयारीमा लागिरहेकै थिए । मौसम सफा हुँदै गएपछि खेल हुने सम्भावना बढ्दै गएको थियो । जसले दर्शकमा झन् उत्साह थपिएको देखिन्छ । बिहान नैदेखि विभिन्न क्षणको तस्बिर हाम्रा फोटो पत्रकार अंगद ढ‌ंकालले कैद गरेका छन् ।

 

प्रकाशित: फाल्गुन २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार