कला

मनोज बाख्खोलेले ल्याए ‘यस्तै विचित्र’

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन १९, २०७३-मोडल मनोज बाख्खोलेको गीत ‘यस्तै विचित्र....’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

धनराज चुनारा र टीका पुनको स्वर रहेको गीतमा विक्रम थापा र प्रविन थापको शब्द छ । रुद्र जीएमले संगीत भरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन भने गायत्री थापाले गरेकी छन् ।

प्रकाशित: फाल्गुन १९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार