देश

दुई युवामाथि खुकुरी प्रहार

- दुर्गालाल केसी, दाङ

फाल्गुन ६, २०७३- घोराही–११ कपासीबगियामा शुक्रबार अपरान्ह खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । 

घोराहीका गणेश नेपालीको समूहले जनक नेपाली र शंकर नेपालीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । खुकुरी प्रहार गर्नेको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार