प्रवास

दुबईमा ‘शिक्षाको लागि हिडाई’

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ६, २०७३- संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित ‘शिक्षाको लागि हिडाई’ कार्यक्रममा नेपाली कामदार नेपालको झन्डा सहित उपस्थीति भएका छन् । 
त्यस कार्यक्रममा युएईमा कार्यरत बिश्वभरका नागरीकहरूको उल्लेखनीय सहभागी थियो । ‘नेपालको झन्डा फराउदै दुबईमा सडकमा हिड्न पाउदा हामीलाई निकै गर्व लाग्यो,’  दुबई पुगेका धापखेल, ललितपुरका सहदेब नेपालीले  भने,‘बिश्वभरका नागरीकको उपस्थीतिमा हाम्रो झन्डा बिशेष बन्न पुग्यो ।’ 
शिक्षाबाट वञ्चित लाखौ बालवालिकालाई सहयोग गर्न दुबईमा तीन किलोमिटर हिड्ने कार्यक्रम राखिएको थियो । यसमा सहभागी जनाउनेले ३० दिराम दिनुपर्छ ।
    

 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार