साहित्य/विविध

मिसेस एसिया इन्टरनेशनलमा परिकल्पना

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ६, २०७३- चीनको सांघाईमा हुने मिसेस एसिया इन्टरनेशनल–२०१७ को प्रतियोगितामा नेपालबाट परिकल्पना राई सहभागी हुने भएकी छिन्। 

नेपालसहित ३५ वटा देशको  सहभागिता रहने उक्त प्रतियोगितामा सहभागी हुन परिकल्पना राई सहभागी हुन् मिसेस एसिया इन्टरनेशनलका एसोसियट इभेन्ट म्यानेजर निशुकान्त झाले बताए।
 
राई मिसेस नेपाल इन्टरनेशनल २०१५ को सेकेन्ड रनर्सअप हुन् । यो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुनलागेको समेत झाले जानकारी दिए।

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार