फोटोफिचर

त्रिचन्द्र क्याम्पसमा 'डान्स पार्टी'

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ३, २०७३- प्रणय दिवसको अवसरमा घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा डान्स पार्टी अायाेजना गरिएको छ । विद्यार्थी संगठनले अायोजना गरेको ठान्स पार्टीमा कलेजका विद्यार्थीहरु सहभागी थिए । अंग्रेजी महिनाको १४ तारिखलाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसकाे रुपमा संसारभर मनाउने प्रचलन छ । केही वर्षयता नेपालमा पनि यसले उल्लेख्य महत्व पाउँदै अाएको छ । 

प्रकाशित: फाल्गुन ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार