भिडियो

'हामीलाई सुकुम्वासी नबनाउ'

- कान्तिपुर संवाददाता , काठमाडौं

पुस २७, २०७३-काठमाडौं उपत्यकामा सडक बिस्तार जोडतोडका साथ भइरहेको छ । तर, सडक विस्तारका क्रममा घर भत्काइएका तथा भत्काउने क्रममा रहेका पीडितहरुको संघर्ष सुरु भएको छ । उपत्यकाभरीमा २६ वटा भन्दा बढी यस्ता पीडितहरुको संघर्ष समिति बनेको छ । यि सिमितहरुले केही दिनयता सामुहीक प्रदर्शनहरु गर्दै आएका छन् । उनीहरुले आफुहरुलाई सडक बिस्तारको नाममा विना मुअब्जा घर भत्काएर सरकारले अन्याय गरेको दावी गर्दै आएका छन् । 

प्रकाशित: पुस २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार