भिडियो

प्लस टु ज्वाइन गरेपछि एक जनास‌ँग क्रस भयो

  • रिल र लभ लाइफका बारेमा केकी अधिकारी
- कान्तिपुर संवाददाता , काठमाडौं

पुस २२, २०७३-केकी अधिकारी नेपाली रजतपटकी जल्दबल्दी नायिका । उनले ‘स्वर’बाट डेब्यु गरेपछि १५ वटा फिल्म खेलिसकेकी छन् । केकी प्राय: विविधतापूर्ण चरित्र गर्न चाहन्छिन् । फिल्ममा लभ गर्लको रुपमा बढी चलेपनि उनलाई आफु भने पहिले नगरेको चरित्र गर्न चाहने बताउँछिन् । उनै केकीसंग उनको फिल्मी करियर, आउादै थरेको ‘लभ सासा’ फिल्म र अनस्क्रिन अफेयरका बारेमा सुशील पौडेलले गरेको कुराकानी: 

प्रकाशित: पुस २२, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार