अन्य

बेबी फोटो कन्टेस्टको उपाधि केब्यानलाई

- कान्तिपुर संवाददाता , काठमाडौं

पुस १८, २०७३-ईकमर्स वेबसाइट ‘बेबीसप नेपाल डट कम’ ले आयोजना गरेको बेबी फोटो कन्टेस्टको उपाधि केब्यान शाक्यले जितेका छन् ।

३ सय प्रतिस्पर्धीलाई उछिन्दै केब्यानले उपाधि जितेका हुन् । अर्का बालक स्पर्श मिश्र गराच फस्ट रनरअप भए । 

विजेता र उपविजेतालाई काठमाडौंमा भएको कार्यक्रममा ‘बेबीसप नेपाल डट कम’ ले पुरस्कारसहित पुरस्कृत गरेको छ ।

कम्पनीका संस्थापक प्रशान्त राज वन्तले प्रतियोगितामा ३ लाख भन्दा बढी इन्गेज भएको बताए । 

 

प्रकाशित: पुस १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार