समाचार

विश्व बैंकको सल्लाहकारमा उपाध्याय

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन ६, २०७३-सरकारले अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय सहायता शाखाका उपसचिव दीननाथ उपाध्यायलाई विश्व बैंकको कार्यकारी निर्देशकको सल्लाहकारमा पठाउने निर्णय गरेको छ । 

उनले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा बसेर कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा कार्य गर्नेछन् । यसैगरी मन्त्रिपरिषदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ । 

प्रकाशित: आश्विन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार