नेपाली कांग्रेस महाधिवेशन

जनजाति कोटामा चीनकाजी, बहादुर र कल्याण विजयी

  • जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित
- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २९, २०७२-कांग्रेसको १३ औं महाधिवेशनमा जनजाति आरक्षण सिटमा चीनकाजी श्रेष्ठ,

बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् । शनिबार साँझ प्रकाशित नतिजा अनुसार जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए ।

 

प्रकाशित: फाल्गुन २९, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार