नेपाली कांग्रेस महाधिवेशन

फेरि खुमबहादुर अगाडि बढे

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २९, २०७२-कांग्रेस महाधिवेशनको खुलातर्फको मतगणनामा पुन: खुमबहादुर खड्काले अग्रता लिएका छन् ।

शुक्रबारदेखि नै अग्रता लिएका शेखर कोइरालालाई पछि पार्दै खुमबहादुर ८९८ मतसहित अगाडि बढेका छन् । उनीपछि रहेका कोइरालाले ८८५ र प्रकाशमान सिंह ८८० मतसहित तेस्रो स्थानमा छन् । त्यसपछि पूर्णबहादुर खड्का, केवि गुरुङलगायतका नेता छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार रातिसम्म १५०० मत गणना भएको छ । समावेशीतर्फको गणना सकिएकाले खुला र प्रदेशको मतगणना आइतबार साँझ वा सोमबार समयमै सकिने समितिले जनाएको छ ।

 

१५ सय मत गणनामा खुला २५ मा कसले कति ल्याए ?

१) खुमवहादुर खडका (८९८)

२)  डा. शेखर कोइराला (८८५)

३) प्रकाशमान सिंह (८८०)

४) रमेश लेखक (८५१)

५) पूर्णवहादुर खडा (८४३)

६) केवी गुरुङ (८४१)

७) प्रदिप गिरी (८३९)

८) प्रदीप पौडेल (८३७)

९) बालकृष्ण खाँड (८३५)

१० विमलेन्द्र निधि (८३३)

११) धनराज गुरुङ (८२४)  

१२)  महेश आचार्य (८१५)

१३) रामशरण महत (७८६)

१४) बलवहादुर केसी (७८५)

१५) विश्वप्रकाश शर्मा (७७१)

१६) सुजाता कोइराला (७६६)

१७) शंकर भण्डारी (७४९)

१८) प्रकाशशरण महत (७४०)

१९) एनपी सावद (७३०)

२०) गोपालमान श्रेष्ठ (७३०)

२१) चन्द्र भण्डारी  (७२१)

२२) मिनेन्द्र रिजाल (७१३)

२३) ज्ञानेन्द्र वहादुर कार्की (७१३)

२४) नारायण खडा (७१२)

२५)बद्रि पाण्डे (७०३)

२६) जीप छिरिङ(६२३)

२७) उदय शमशेर राणा(६२२)

२८) डिना महालक्ष्मी उपाध्याय(६०८)

२९) पद्मनारायण चौधरी (६०७)

 

प्रकाशित: फाल्गुन २९, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार