नेपाली कांग्रेस महाधिवेशन

मधेसी पुरुष र मधेसी महिलातर्फ को–को अगाडि ?

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २८, २०७२-नेपाली कांग्रेसको जारी मतगणनामा मधेसी पुरुष र मधेसी महिलातर्फको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म १०१० मत गनिएको निर्वाचन समितिले जनाएको छ ।

ताजा मतपरिणाम यस्तो छ–

पुरुषतर्फ (३ सीटका लागि)

अजय चौरसिया– ४५६

महेन्द्र यादव– ४०८

रामकृष्ण यादव– ३६४

रञ्जीत कर्ण– ३६१

वीरेन्द्रकुमार कनौडिया– ३२१

रामचन्द्र तिवारी– २७२

महिलातर्फ (३ सीटका लागि)

किरण यादव– ३९२

पार्वता डीसी चौधरी– ३७१

मीनाक्षी झा– ३७०

मुक्ताकुमारी यादव– २६०

प्रकाशित: फाल्गुन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार