नेपाली कांग्रेस महाधिवेशन

जनजाति महिलामा सीता गुरुङ अगाडि

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २८, २०७२-कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा सीता गुरुङले अग्रता लिएकी छन् । ८९० मत गन्दा सीताले ३६२ भोट पाउँदा सरस्वती बजिमयले २३२, ललिता किङरिङ मगरले १७६, रत्ना शेरचनले २३५ र उषा गुरुङले ११४ मत पाए ।

 

प्रकाशित: फाल्गुन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार