नेपाली कांग्रेस महाधिवेशन

महिलामा डिला, पुष्पा र कमला अगाडि

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २८, २०७२-महिला आरक्षणतर्फका ६ सिटका लागि भइरहेको मत गणनामा डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्तले सुरुवाती अग्रता लिएका छन् ।

११०० मत गणना गर्दा डिला संग्रौलाले ५३९, पुष्पा भुषालले ४४५, कमला पन्तले ३८८, अम्बिका बस्नेतले ३४६, ईश्वरी न्यौपानेले ३४४, सरिता प्रसाईंले ३३४, रिता खनालले २९४, प्रमिला राई २८९ मीना पाण्डे २७४ रुक्मिणि कोइराला २८० मञ्जु खाँडले २६७ मत ल्याएकी छन् ।

प्रकाशित: फाल्गुन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार