नेपाली कांग्रेस महाधिवेशन

दलित आरक्षणमा जीवन परियार र लक्ष्मी परियार अगाडि

- कुलचन्द्र न्यौपाने , काठमाडौं

फाल्गुन २८, २०७२-नेपाली कांग्रेसको जारी मतगणनामा दलिततर्फको मत गणनामा १००० मत गन्दा पुरुषमा जीवन परियार र महिलामा लक्ष्मी परियारले अग्रता लिएका छन् ।

जीवन परियारले ४८०, मानबहादुर विकले ४३७, मिनबहादुर विकले ४२२, प्रकाश स्नेहीले २७८, मानबहादुर नेपाली २६९ र शम्भु हजारा दुषादले २५४ मत पाएका छन् । दलित पुरुषमा ३ जना निर्वाचित हुन्छन् ।

महिलातर्फको २ सिटको प्रतिस्पर्धामा लक्ष्मी परियारले ४९९, सुजाता परियारले ४८७, कविताकुमारी सरदारले ३४७, विमला नेपालीले ३४५ र रुपा विकले १३७ मत पाएका छन् ।

प्रकाशित: फाल्गुन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार