समाचार

वैशाख १२ पछि ४ रेक्टरमाथिका ४२२ परकम्प

- कान्तिपुर संवाददाता , काठमाडौं

पुस १६, २०७२- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहीबार बिहान ७ बजेर ४१ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २२ पटक परकम्प गइसकेका छन् ।

 

प्रकाशित: पुस १६, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार