घलेगाउँमा महोत्सव [फाेटोहरु]

    आश गुरुङ, वैशाख २४, २०७३
    सार्क भिलेज घलेगाउँमा घलेगाउँ महोत्सव सुरु भएको छ । बिहीबारदेखि संचालित महोत्सव शनिबारसम्म चल्नेछ ।०५७ देखि घलेगाउँका वासिन्दाले महोत्सवको आयोजना गर्दै आएका छन् ।
    पूरा पढ्नुहोस् »

    देउवालाई आफ्नै निवासमा बोलाएर के भने दाहालले ?

    • कसरी टुट्यो समझदारी ?
    • निराश हुँदै फर्किए देउवा
    कुलचन्द्र न्यौपाने , वैशाख २४, २०७३
    बुधबारको घटनाक्रमअनुसार ‘राजनीतिक कोर्स’ अघि बढेको भए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने करिब निश्चित थियो ।
    पूरा पढ्नुहोस् »

    तोडिँदै तामझाम र भड्काउ परम्परा

      तोडिँदै तामझाम र भड्काउ परम्परा

      लक्ष्मी साह, बारा, वैशाख २४, २०७३
      भगवानपुर ८ का ५८ वर्षीय शिवनारायण ठाकुरलाई चार छोराको विवाहमा ठूलै धपेडी परेको थियो । महिना दिनअघि र पछिसम्म उनी व्यस्त रहन्थे । गत वैशाख १० मा भान्जा राजकिशोरको बिहे कम धपेडीमा पूरा गरे ।
      पूरा पढ्नुहोस्
      • गोरखामा दोस्रो दिन पनि गाडी बन्द

        गोरखामा दोस्रो दिन पनि गाडी बन्द
        सुदीप कैनी, वैशाख २४, २०७३
        सिन्डिकेट पक्षधर यातायात व्यवसायी समिति गोरखा र पृथ्वीराजमार्ग बस सञ्चालक समितिले आज दोस्रो दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन् । बिहीबारदेखिको बन्दले यात्रुहरु मारमा परेका छन् । आमाको मुख हर्न जाने र आउने सर्वसाधारण समेत प्रभावित भएका छन् । पूरा पढ्नुहोस्
      • यस कारण टिक्यो ओलीको सरकार

        यस कारण टिक्यो ओलीको सरकार
        दुर्गा खनाल, वैशाख २४, २०७३
        एमाले र एमाओवादीबीच द्वन्द्वकालीन मुद्दाहरू बेपत्ता छानबिन एवं सत्य निरूपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने गरी कार्यतालिका बनाएर १५ दिनभित्र कानुन संशोधन प्रक्रिया अघि बढाउनेलगायत नौबुँदे सहमति भएको छ । राजनीतिक कारणले लगाइएका मुद्दा फिर्ता, माफी र मिनाहा गर्ने लगायत सहमतिसँगै धरापमा परिसकेको केपी ओली सरकार जोगिएको छ। पूरा पढ्नुहोस्
      • सरकारी मोडेल सफल भए हजारौंले इजरायलमा जागिर पाउने

        सरकारी मोडेल सफल भए हजारौंले इजरायलमा जागिर पाउने
        चन्द्रशेखर अधिकारी, वैशाख २३, २०७३
        सरकारी तवरबाट पहिलो चरणमा नेपाली युवाहरू लगिएको मोडल र छनोट प्रणाली सफल ठहरिए नेपालबाट वाषिर्क हजारभन्दा बढी युवायुवती इजरायल जान सक्ने भएका छन् । सरकारी तवरमा रोजगारीका लागि इजरायल लैजाने प्रक्रियालाई इजराली सरकारले 'पाइलट प्रोजेक्ट' का रूपमा लिएको छ । पूरा पढ्नुहोस्
      • एमाले र एमाओवादीबीच ९ बुँदे सहमति

        एमाले र एमाओवादीबीच ९ बुँदे सहमति
        दुर्गा खनाल, वैशाख २४, २०७३
        आफ्नै पार्टीको नेतृत्वमा राष्टिय सरकार बनाउन पहल थाल्ने एक दिन अगाडिको निर्णयबाट पछि हटेको एमाओवादीले वर्तमान एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न विषयमा लिखित प्रतिबद्धता लिएको छ । पूरा पढ्नुहोस्

      विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकासम्बन्धमा छलफल हुँदै

      रासस, वैशाख २४, २०७३
      व्यवस्थापिका–संसदको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने भएको छ ।
      पूरा पढ्नुहोस्

      कुटपिटबाट बृद्धको मृत्यु

      दुर्गालाल केसी, वैशाख २४, २०७३
      दाङका आज विहान कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीपुर गाविस वडानंं २ भैंसकुर्माका ६६ वर्षीय ईश्वर बहादुर दमाई छन् । तास खेल्ने क्रममा विवाद भएपछि दमाईको घरमा पुगेका युवाहरुले बिहान २ बजे कुटपिट गरेका थिए ।
      पूरा पढ्नुहोस्

      दुईजना होटल मजदुरको हत्या, एक घाइते

      रासस, वैशाख २४, २०७३
      कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

      देवेन्द्र सम्बाहाम्फे , वैशाख २४, २०७३
      दक्षिण कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । बिहीबार राति इन्च्छनमा कोरियन नागरिकले हाँकेको कारले ठक्कर दिँदा स्याङ्जा मनकामनाका इश्वर गुरुङको मृत्यु भएको हो ।
      पूरा पढ्नुहोस्

      बेलायतमा मिरा राई अभिनन्दित, २० हजार पाउन्डसहित सम्मान

      नवीन पोखरेल, वैशाख २४, २०७३
      अल्ट्रा धाविका मिरा राईलाई बेलायतका विभिन्न संघसंस्थाले अभिनन्दन गरेका छन् । केन्ट, फोक्सटनस्थित ग्रामर स्कुल सभाहलमा सगरमाथा तेक्वान्दो डोजाङ, नेपाली युवा समूह बेलायत, किराँत राई यायोक्खा, जेन मार्सलआर्ट र भोजपुर वेलफेयर सोसाइटी यूकेले उनको अभिनन्दन गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      संघीयता कार्यान्वयन अहिलेको आवश्यकता : गौतम

      कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
      संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले संघीयता कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसबारे विवाद गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् ।
      पूरा पढ्नुहोस्

      लन्डनबाट नयाँ प्रेमगीत

      कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
      ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
      पूरा पढ्नुहोस्

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      नविन पोखरेल, वैशाख १९, २०७३
      नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      मोबाइल सेटको भ्याट छुट हटाउने तयारी

      विष्णु पोखरेल, वैशाख २४, २०७३
      सरकारले मोबाइल सेटमा व्यापारीलाई दिँदै आएको ५० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई हटाउने तयारी गरेको छ । आगामी बजेटमार्फत सरकारले भ्याट छुट हटाउने तयारी थालेको हो । तयारीस्वरूप नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिगत रूपमा विदेशबाट ल्याइने मोबाइल सेटको दर्ता अनिवार्य गरिसकेको छ ।
      पूरा पढ्नुहोस्

      गलत हल्लाले खुम्बुमा पर्यटन प्रभावित

      कुम्भराज राई, वैशाख २४, २०७३
      हिमालै हिमालको खुम्बु क्षेत्रबारे बर्सेनि फैलिएको गलत हल्लाले पर्यटक घटेकोघट्यै छन् । २०१६ मा पुन: भूकम्प गएपछि खुम्बुबारे संसारभर गलत हल्ला फैलिन थालेको हो ।
      पूरा पढ्नुहोस्

      लुम्बिनीमा पर्यटकको बसाइ ३० मिनेट

      माधव ढुंगाना, वैशाख २४, २०७३
      दशकौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी आउने स्वदेशी र विदेशी पर्यटकको संख्या उत्साहजनक रूपले वृद्धि भइरहेको छ ।
      पूरा पढ्नुहोस्

      ‘दोस्रो आर्थिक सुधार सुरु गर्न नसक्दा अन्योल’

      कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
      राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले दोस्रो चरणको सुधार गर्न नसक्दा अर्थतन्त्र अन्योलमा रहेको बताएका छन् ।
      पूरा पढ्नुहोस्

      विद्युत् विस्तार आयोजना अलपत्र

      विद्युत् विस्तार आयोजना अलपत्र
      शाहीमान राई, वैशाख २४, २०७३
      नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ सञ्चालित विद्युत् विस्तार आयोजनाहरू अलपत्र परेका छन् । घर घरमा बिजुली बत्ती पुर्‍याउने लक्ष्यका साथ थालिएको विद्युत् विस्तार आयोजनाहरू आठ वर्ष बितिसक्दा पनि पूरा भएका छैनन् ।
      पूरा पढ्नुहोस्

      हेलो सरकार : एनसेललाई कर तिराऊ

      कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
      आमजनताको जनगुनासो सुन्न प्रधानमन्त्री कार्यालयमा खोलिएको हेलो सरकारमा पछिल्लो समय सबैभन्दा बढी ‘एनसेललाई कर तिराऊ’ भन्ने परेको छ ।
      पूरा पढ्नुहोस्

      पानी कम पर्दा स्याउ किसानलाई क्षतिपूर्ति

      पानी कम पर्दा स्याउ किसानलाई क्षतिपूर्ति
      एलपी देवकोटा/यज्ञ बञ्जाडे, वैशाख २४, २०७३
      असिना र खडेरीका कारण स्याउ उत्पादन घटेपछि अब जुम्लाका किसानले नोक्सान बेहोर्नुपर्ने छैन ।स्याउको मौसमी बिमामार्फत किसानले त्यस्तो नोक्सान बापतको क्षतिपूर्ति पाउने छन् ।
      पूरा पढ्नुहोस्

      एनसेललाई कर तिराउन लेखा समितिमा माग

      कृष्ण आचार्य/दीपेन्द्र विष्ट, वैशाख २३, २०७३
      कर छली तयारीबारे सार्वजनिक भएको करिब ६ महिनासम्म मौन संसदको लेखा समितिमा बुधबार लाभकर तिराउन माग गरिएको छ ।
      पूरा पढ्नुहोस्

      पानी जाँच्न कति दिन लाग्छ, सरकार ?

      मकर श्रेष्ठ, वैशाख २१, २०७३
      मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीको कहिल्यै नसुक्ने ढुङगे धारा सुक्यो, इनारबाट पानी आउन छाड्यो । खानेपानीको संकट टार्न घरबेटीले झण्डै ३० हजार खर्च गरेर बोरिङ खने । पूरा पढ्नुहोस्
      थप ब्लग

      सिर्जना यात्रामा एघार देश

      कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
      प्राय: नाचगान र नाट्यकर्म हुने सांस्कृतिक संस्थान (नाचघर) यतिबेला चित्रहरूले सजिएको छ । मुलुकभित्रका वरिष्ठ चित्रकारहरूदेखि मुलुकबाहिर दस देशका चित्रकारहरूको कलाकृति यति बेला नाचघरमा हेर्न सकिन्छ । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      ट्राफिक एप्स सुरु

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

      अर्जुन शाह, वैशाख २०, २०७३
      अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
      थप फिचर

      थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

      टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
      विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
      थप रोचक