दशैंमा अपराधी समात्न ‘एम्बुस’ थाप्दै प्रहरी

  • ३ सय चोरमध्ये १ सय १८ हिरासतमा
  • अपराधीबाटै अपराधीको सूचना
केपी ढुंगाना, आश्विन १५, २०७३
महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंमा हुने आपराधिक गतिविधी नियन्त्रणका लागि सम्भावित आपराधिक समूहलाई पक्राउ गर्न ‘एम्बुस सुरक्षा योजना’ बनाएको छ । काठमाडौंको जनसंख्याको चाप र सुरक्षामा परिचालीत हुने सुरक्षाकर्मीको संख्याबीचको सामनजस्यता मिलाउन परिसरले धराप रणनीतिलाई कार्यान्वयनमा ल्याएको हो ।
पूरा पढ्नुहोस् »

सर्वोच्चले संवैधानिक प्रश्न उठाएपछि मधेस घटना छानबिन गर्ने आयोग अन्योलमा

  • पदाधिकारीको शपथको टुंगो लागेन
सर्वोच्चले संवैधानिक प्रश्न उठाएपछि मधेस घटना छानबिन गर्ने आयोग अन्योलमा

राजेश मिश्र, काठमाडौं, आश्विन १५, २०७३
सर्वोच्च अदालतले संवैधानिक र कानुनी प्रश्न उठाएपछि तराई–मधेस आन्दोलनमा भएका विभिन्न घटनाको छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित उच्चस्तरीय आयोग अन्योलमा परेको छ ।
पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

प्रताप विष्ट, आश्विन १५, २०७३
मकवानपुरको दुई छ्ट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा शनिवार दुईजनाको मृत्यु भएको छ । त्रिभुवन राजपथको नामटार महभीरमा हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना २ ख २८५२ नम्बरको ट्याङकर सडकबाट ५ सय मीटर तल खस्दा सहचालक बारा गढीमाई नगरपालिका–९ का बिनोद सहनीको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्

डा. केसीको पक्षमा प्रदर्शन

कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
चिकित्सा क्षेत्र सुधारको माग राखी ६ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
पूरा पढ्नुहोस्

सेल्फी खिच्दै गर्दा एक युवकलाई खोलाले बगायाे

आश गुरुङ, आश्विन १५, २०७३
मोबाइलबाट सेल्फी खिच्दै गर्दा ढुंगामा चिप्लिएका एक युवकलाई खोलाले बगाएको छ । लमजुङको पूर्वी क्षेत्रमा पर्ने ढोडेनी २, गैरी भएर बग्ने दोर्दीखोलाले बगाउँदा गोरखा, मनकामना गाविस ३ का १९ बर्षीय पवन श्रेष्ठलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

सिड्नीमा साहित्यिक अन्तर्क्रिया

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
अष्ट्रेलियाको सिड्नीमा साहित्यकार बुद्धिसागर र पत्रकार तथा ब्लगर उमेश श्रेष्ठसँग अन्तर्क्रिया भएको छ ।
पूरा पढ्नुहोस्

सिड्नीमा दसैं तिहार साँझ

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
नेपालीहरुको महान पर्व दसैं तिहारलाई स्वागत गर्ने र पारिवारिक रमाइलो गर्ने उद्देश्यका साथ सिड्नीको ग्रानभिलमा दसैं तिहार साँझ सम्पन्न भएको छ ।
पूरा पढ्नुहोस्

यूएईमा संस्थागत रूपमा घरेलु कामदार पठाउन सुरु

होम कार्की, आश्विन १४, २०७३
नेपालले संयुक्त अरब इमिरेट्समा घरेलु कामदार (हाउसमेड) संस्थागत (म्यानपावर कम्पनीले म्यानपावर कम्पनीलाई) रूपमा पठाउन थालेको छ । खाडीमा घरेलु कामदारलाई संस्थागत रूपमा पठाउन थालेको यो पहिलोपटक हो ।
पूरा पढ्नुहोस्

लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

नवीन पोखरेल, आश्विन १३, २०७३
बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
पूरा पढ्नुहोस्

आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

होम कार्की , आश्विन १२, २०७३
इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
पूरा पढ्नुहोस्

पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

नारायण खड्का, आश्विन १२, २०७३
अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
पूरा पढ्नुहोस्

राजनीतितिर रञ्जु

पर्वत पोर्तेल, आश्विन १२, २०७३
कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
पूरा पढ्नुहोस्

महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती मनाउँदै हान, राष्ट्रपति भण्डारीद्वारा उदघाटन

-सुरज कुँवर, आश्विन १५, २०७३
नेपालभर दर्ता भएका साना ठूला सबैखाले होटल–रिसोर्टको छाता संगठन होटल संघ नेपाल (हान) ले शुक्रबार ५० औं वर्ष पुगेको अवसरमा राजधानीमा स्वर्ण महोत्सव मनाएको छ । तीन दिनसम्म चल्ने स्वर्ण महोत्सवको पहिलो दिनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।
पूरा पढ्नुहोस्

पत्नीका लागि विमान खरिद

दिनेश यादव, आश्विन १५, २०७३
संसारमा थरीथरीका मानिस भेटिन्छन् । कोही दुई छाक खान नपाएर भोकै मर्ने अवस्थामा छन् । कोही भने आफूले कमाएको धन कहाँ खर्चने भन्ने तनावमा । झन् करोडपति, अर्बपतिको संसारै बेग्लै छ, कुरै फरक ।
पूरा पढ्नुहोस्

बल्ल पूरा बजेट पारित

बल्ल पूरा बजेट पारित
कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
व्यवस्थापिका संसद्ले शुक्रबार आर्थिक वर्ष २०७३/०७४ को बजेटसँग आश्रित तीन विधेयक पारित गरेको छ ।
पूरा पढ्नुहोस्

पाँच दिनमा साढे ४ अर्बको कारोबार

पाँच दिनमा साढे ४ अर्बको कारोबार
कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
यस साता ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा २१ दशलमव २७ प्रतिशतले कम हो ।
पूरा पढ्नुहोस्

सिन्डिकेट लगाउन यातायात बन्द

कृष्ण थापा, आश्विन १५, २०७३
सिन्डिकेट लगाउन नपाएपछि पासाङ ल्हामु बस व्यवसायीले जिल्लामा सञ्चालन हुँदै आएको यातायात सेवा बन्द गराएका छन् ।
पूरा पढ्नुहोस्

‘रेक्ट्रो फिटिङ’ गर्न एक लाख दिने तयारी

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गन एक लाख दिने तयारी गरेको छ ।
पूरा पढ्नुहोस्

छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार

छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार
कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेको समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ ।
पूरा पढ्नुहोस्

८१ करोडको सेयर कारोबार

८१ करोडको सेयर कारोबार
कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा ८१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ६ करोड रुपैयाँले बढी हो ।
पूरा पढ्नुहोस्

यौनसँग जोडिएका आश्चर्यजनक तथ्यहरू

आश्विन १५, २०७३
महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिन स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

शनिबारीय : माफ गर्नुस्, म नेपाललाई माया गर्छु

मञ्जुश्री थापा, आश्विन १५, २०७३
गत वर्ष जब नेपालको नयाँ संविधानले महिलाहरूलाई नागरिकतामा बराबरको हक दिएन, तब म मैले मेरो अन्योलबाट मुक्ति पाएँ । जुन देशले मलाई पूर्ण मानवको रूपमा हेर्दैन, त्यो देशसँग मेरो पहिचान देख्न–देखाउन मैले छाडिदिएँ । पूरा पढ्नुहोस्
थप ब्लग

‘बसाइँ’को सुरुको आवरण बनाउन स्रष्टा थिए— बालकृष्ण सम

देवेन्द्र भट्टराई, आश्विन १५, २०७३
झण्डै ६० वर्षअघि छापिएको र नेपाली पाठकमाझ लोकप्रिय बनेको ‘बसाइँ’ उपन्यासका कारण फेरि चर्चामा छाएका साहित्यकार लीलबहादुर क्षेत्री जगदम्बा पुरस्कार थाप्न भारतको आसामबाट काठमाडौं आइपुगेका छन् । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

दसैंमा एनसेलको दोब्बर पैसा अफर

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

दम्पति आफैले गरे आफ्नो श्राद्ध र पिण्डदान

रमेशचन्द्र अधिकारी, आश्विन १४, २०७३
कुशको दुई वटा प्रतिकात्मक लाशकोपछि मलामी थिए । तमोर नदि किनारमा तयार गरिएको चितामा धार्मिक विधि अनुसार कुशको लाशको अन्त्यष्टि पनि गरियो । मलामी जानेमा केहि आफन्तजन र जसको प्रतिकात्मक लाश थियो, तिनै व्यक्ति पनि सहभागि थिए । पूरा पढ्नुहोस्
थप रोचक