मन्त्रीको नाम टुङ्गो लगाउँदै कांग्रेस

  • पौडेल पक्षले टुङ्ग्यायो
कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
पार्टी भित्रको विवाद टुङ्गयाएको कांग्रेसले मन्त्रीहरुको नामावालीको अन्तिम टुङ्गो लगाउदैछ । रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि बुधबार हुने भनिएको मन्त्रिपरिषदको विस्तार हुन सकेको थिएन ।
पूरा पढ्नुहोस् »

'वारि जमुना पारि जमुना'का गायक रहेनन्

    कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
    'वारि जमुना, पारी जमुना' गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।
    पूरा पढ्नुहोस् »

    स्युडोफ्रिडिन तस्करी : आर्य फर्माको बिक्री सूची ‘झूटो’

    • सञ्चालक पवन र शंकर फेला परेनन्
    स्युडोफ्रिडिन तस्करी : आर्य फर्माको बिक्री सूची ‘झूटो’

    केपी ढुंगाना, काठमाडौं, भाद्र ९, २०७३
    औषधी बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई विक्रि गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधी निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ ।
    पूरा पढ्नुहोस्

    बस र तीन मोटरसाइकल ठोक्किदा २ को मृत्यु

    कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
    यात्रुबहाक बसमा तीनवटा मोटरसाइकल एकैपटक ठोक्किदा विहिवार दिउसो यहाँका दुइ जना युवाको मृत्यु भएको छ । घटनामा अन्य दुइ घाइते भएका छन् ।
    पूरा पढ्नुहोस्

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

    भाद्र ९, २०७३
    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गरेको छ ।
    पूरा पढ्नुहोस्

    [अपडेट] भक्तपुरमा जन्ती बोकेको बस पल्टँदा ४८ घाइते

    लिला श्रेष्ठ, भाद्र ९, २०७३
    जन्ती बोकेको बस पल्टँदा ४४ जना घाइते भएका छन् । नगरकोटबाट जन्ती लिएर कोटेश्वर तर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्ड अन्तर्गत जीतपुरमा पल्टँदा ४४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    १२ वर्षपछि कतारले आममाफी खोल्यो

    होम कार्की, भाद्र ९, २०७३
    कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रवासीहरु कामदारलाई स्वदेश फिर्ने वातावरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।
    पूरा पढ्नुहोस्

    साउदीको फौजी साले कम्पनीका ४१ नेपाली कामबिहीन

    होम कार्की, भाद्र ८, २०७३
    साउदी अरबको जुबेलस्थित फौजी साले अल नजारानी कम्पनीमा कार्यरत ४१ नेपाली कामदार एक महिनादेखि अलपत्र परेका छन् ।
    पूरा पढ्नुहोस्

    यूरोपको राजधानीमा नेपालका फोटै फोटा

    दीपकज्योति पौडेल, भाद्र ७, २०७३
    बेल्जियम र यूरोपकै राजधानी मानिने ब्रसेल्स शहर भित्र चल्ने विभिन्न ट्रामहरु यतिबेला नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने पोस्टरहरुले सजिएका छन् । झट्ट हेर्दा अचम्म लाग्न सक्ने ती पोस्टरहरु अरु केहि नभएर नेपाली दूतावास बेल्जियमले भूकम्पपछिको शिथिल पर्यटन प्रवद्र्घनको लागि गरेको पब्लिसिटीको काइदा हो ।
    पूरा पढ्नुहोस्

    ‘गर्भवती’ भन्दै नेपालीले चलाएकै कम्पनीमा महिला निष्कासित

    होम कार्की, भाद्र ७, २०७३
    कतारमा नेपालीले चलाएको एक कम्पनीले गर्भवती भएको भन्दै आफ्ना एक उच्च तहमा कार्यरत नेपाली महिला कर्मचारीलाई निस्कासन गरेको छ ।
    पूरा पढ्नुहोस्

    लेबनानमा फेरि नेपाली कामदार प्रतिबन्ध, अवैतनिक दूत खारेज

    देवेन्द्र भट्टराई, भाद्र ६, २०७३
    वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो ।
    पूरा पढ्नुहोस्

    प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया

    नारायण खडका, भाद्र ६, २०७३
    अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनियाको उपाधि प्रमेज श्रेष्ठ र रुषा राखि बरालले जितेका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका करिब २ दर्जन प्रतियोगिहरुलाई उछिन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् ।
    पूरा पढ्नुहोस्

    कतारका नेपाली समाजमा देखिएको बिचलन

    कमलमणी गुरागाई , भाद्र ६, २०७३
    विभिन्न बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।
    पूरा पढ्नुहोस्

    टेनिसालाई मिस यूके नेपाल उपाधि

    नविन पाेखरेल, भाद्र ६, २०७३
    बेलायतमा आइतबार अबेर सम्पन्न पाँचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् ।
    पूरा पढ्नुहोस्

    हस्तान्तरण नहुँदै भत्किएको सिक्टा मूल नहर मर्मत

    जनक नेपाल, भाद्र ९, २०७३
    सिक्टा सिँचाइ आयोजनाको परीक्षणकै क्रममा भत्किएको मूल नहर एक महिनामा मर्मत भएको छ ।भत्किनुको कारण नपहिल्याउँदै निर्माण कम्पनी कालिका–सीटीसीले एक महिनाभित्रै उक्त खण्ड बनाएको हो ।
    पूरा पढ्नुहोस्

    संस्थानको चामल बिक्री भएन

    बसन्त प्रताप सिंह, भाद्र ९, २०७३
    बजारका पसलको भन्दा मूल्य बढी भएपछि नेपाल खाद्य संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ ।बजारको मूल्यभन्दा झन्डै २ देखि ३ रुपैयाँसम्म प्रतिकिलो महँगो भएकाले संस्थानको चामल गोदाममै थन्किएको हो ।
    पूरा पढ्नुहोस्

    पर्यटकीय स्थानमा होटल खोले सस्तोमा ऋण

    पर्यटकीय स्थानमा होटल खोले सस्तोमा ऋण
    कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
    तोकिएका पर्यटकीय स्थानहरूमा होटल स्थापना गर्नका लागि सस्तो ब्याज दरमा ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भए बमोजिम बैंक तथा वित्तीय संस्थाले निश्चित पर्यटकीय क्षेत्रमा होटल खोल्ने ग्राहकलाई बढीमा ९ प्रतिशत सम्ममा ऋण प्रवाह गर्ने छन् ।
    पूरा पढ्नुहोस्

    एक वर्षमै ४७० उद्योग

    प्रकाश बराल, भाद्र ९, २०७३
    यहाँको नगर क्षेत्र र राजमार्ग आसपासमा गत आर्थिक वर्ष ४ सय ७० वटा साना तथा मझौला उद्योग खुलेका छन् । पृथ्वी राजमार्ग र अन्य सहायक मार्गले भेटेको क्षेत्रमा व्यवसाय दर्ता र उद्योग खुल्ने क्रम बढेको हो ।
    पूरा पढ्नुहोस्

    सातामै तुहियो विशेष अनुगमन

    सातामै तुहियो विशेष अनुगमन
    राजु चौधरी, भाद्र ९, २०७३
    सरकारले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गर्ने दाबी गरे पनि प्रक्रिया पूरा नगरी उन्मुक्ति दिएको छ । आपूर्ति मन्त्रालयको सक्रियता र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनमा उपभोक्ता ठग्ने व्यापारीलाई उन्मुक्ति दिइएको हो ।
    पूरा पढ्नुहोस्

    सुमार्गीको रोकिएको रकमबारे प्रधानमन्त्रीको चासो

    कृष्ण आचार्य, भाद्र ९, २०७३
    लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    १० दिनभित्र मोबाइल गुणस्तर सुधार्न सञ्चार मन्त्रीको निर्देशन

    विष्णु पोखरेल, भाद्र ८, २०७३
    सूचना तथा सञ्चार मन्त्री राम कार्कीले १० दिनभित्र मोबाइल सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
    पूरा पढ्नुहोस्

    जलविद्युत्‌मा कल्याणकारी कोषको रकम सदुपयोग गर्ने तयारी

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    सरकारले स्वदेशी लगानीमा जलविद्युत् क्षेत्रको विकास गर्न आमजनताको पुँजी र मुलुकका विभिन्न कल्याण कोषको अर्बौं रकम उपयोग गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

    होम कार्की, भाद्र ३, २०७३
    खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
    थप ब्लग

    गौरामय बन्यो सुदुरपश्चिम, जताततै देउडाको रौनक

    भवानी भट्ट, भाद्र ९, २०७३
    सुदुरपश्चिमेलीहरुको महान चाड गौरा पर्व आज धुमधामसँग मनाइँदैछ । गौराघर तथा देवीदेवताका मन्दिरमा ब्रतालु महिलाहरु गौरादेवीका प्रतिमा खेलाउँदै, शिव पार्वतीको गाथा गाउँदै गौरा पर्व मनाइरहेका छन् । गौरा घर तथा मन्दिरमा ब्रतालु महिलासँगै बृद्धबद्धा, बालबालिका र युवायुवतीहरुको भीड बढ्न थालेको छ । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    हरायो थारू भाषाको पढाइ, अधिकांश विद्यालयमा बन्द

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट : पूरा पढ्नुहोस्
    थप फिचर

    बाँदरविरुद्ध प्रशासनमा उजुरी

    कुम्भराज राई, भाद्र ७, २०७३
    कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे । पूरा पढ्नुहोस्
    थप रोचक