फोटोफिचर

गृह जिल्लामा दाहालको ‘कमब्याक’

विमल खतिवडा, मंसिर २५, २०७४
११ वर्षपछि गृह जिल्ला चितवन फर्किएका दाहाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यस अघि उनी रोल्पा, काठमाडौं र सिराहबाट चुनाव लडेका थिए ।
पूरा पढ्नुहोस्

चुनावको उल्लास [फोटोफिचर]

मनोज पौडेल, हरिहरसिंह राठौरमंसिर २४, २०७४
मतगणनास्थल बाहिर फूलमाला र अबिर खरिद गर्नेको उत्तिकै भीड छ । समर्थकहरु डिजे बजाउँदै खुसीयाली साटासाट गरिरहेका छन् । बाटोभरि अबीर र फूलमाला भरिएको छ । बजारभरि चुनावकै चर्चा परिचर्चा छ ।
पूरा पढ्नुहोस्

यसरी भयो झापामा मतदान [फोटोफिचर]

पर्वत पोर्तेल, मंसिर २१, २०७४
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदानका लागि उनीहरु लामबद्ध भएका थिए ।
पूरा पढ्नुहोस्

भित्र मतदान, बाहिर भोज

जितेन्द्र साह, मंसिर २१, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकालागि बिहीबार भइरहेको मतदानको क्रममा विराटनगर महानगरपालिकामा थरिथरिका दृश्य देखिएको छ । दलहरुले मतदाता एवं कार्यकर्तालाई रिझाउन कतिपय मतदान केन्द्र बाहिर तराई–मधेसको विशेष खाजा च्युरा, चना, चप, प्याजी एवं चियासहितको भोजको आयोजना गरेका छन् ।
पूरा पढ्नुहोस्

मतगणना स्थलमा तारबार (फोटोफिचर)

मकर श्रेष्ठ, मंसिर २०, २०७४
स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ । भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
पूरा पढ्नुहोस्

मतदानका लागि धमाधम तयारी

माधव घिमिरे, मंसिर २०, २०७४
मुलुकभरमै सबैभन्दा बढी मतदाता भएको मोरङमा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अन्तिम तयारी धमाधम भइरहेको छ । मतदानस्थलहरुबाट मंगलबारैदेखि कर्मचारीहरुले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । मोरङका तीन सयवटा मतदानस्थलबाट बुधबार पनि बिहानैदेखि मतदाता परिचयपत्र लिनेको भीड लागेको छ ।
पूरा पढ्नुहोस्

हिउँ पर्‍यो फुरुरु...[फोटोफिचर]

आश गुरुङ, मंसिर १९, २०७४
हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको प्रचारप्रसारताका माथिल्लो क्षेत्रमा हिमपात भएकोमा मंगलबार बस्तीमै हिउँ परेको हो । मंगलबार बिहानदेखि परेको हिमपातले स्थानीय जनजीवन प्रभावित बनेको छ ।
पूरा पढ्नुहोस्

यसरी भयो चपलीहाइट बिष्फोट (फोटोसहित)

सुमन बस्नेत, मंसिर १८, २०७४
बुढानिलकण्ठ नगरपालिका २ स्थित तल्लो भंगालमा कार्यकर्ता साढे १० बजे जम्मा भएर घरदैलो गर्ने कार्यक्रम थियो । सोहीअनुसार तपस्थली बृद्धाश्रममा जम्मा भएर कांग्रेस कार्यकर्ताले घरदैलो सुरु गरे ।
पूरा पढ्नुहोस्

राप्ती किनारमा एक बिहान

शब्द/तस्बिर : किरण पाण्डे, मंसिर १८, २०७४
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराको अघिल्तिर बिहान चरा चुरुंगीको सम्मेलनजस्तै थियो । चुनावको चटारोमा रहेको चितवनको यो क्षेत्रमा बिहानको कुहिरो फाट्दै जाादा राप्ति किनारमा चराहरुको पनि कोणसभा भइरहेजस्तो लाग्थ्यो । एकातिर चखेवाले हल्ला गरिरहेका थिए भने अर्कातिर कोइली, बकुल्ला र किंगफिसरहरु जिउ तन्काउादै थिए ।
पूरा पढ्नुहोस्

नुवाकोट दुप्चेश्वर मेलाका तस्बिरहरु

कृष्ण थापा, मंसिर १७, २०७४
धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर गाउँपालिका ६ मा रहेको दुप्चेश्वर महादेवमा मेला लागेको छ ।सिन्धुपाल्चोक, रसुवा, धादिङ, चित्तवन, काठमाडौं, भक्तपुरलगायत जिल्लाबाट भक्तजनको भीड लागेको छ । भीड नियन्त्रण गर्न नेपाल प्रहरी र म्यादी परिचालन गरिएको छ ।
पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा उधौलीको धुमधाम [फोटोफिचर]

गणेश राई, मंसिर १७, २०७४
पूर्व 'किरात प्रदेश'बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् ।
पूरा पढ्नुहोस्