विचार/विश्‍लेषण

जताततै सिंहदरबार

किशोर नेपाल, श्रावण १२, २०७४
नेपालको राजनीति र प्रशासनमा सिंहदरबारको भूमिका महत्त्वपूर्ण छ। २००७ फागुन ७ गतेसम्म सिंहदरबार राणा प्रधानमन्त्रीहरूको आवास थियो। देशमा प्रजातन्त्रको आगमनपछि यो दरबार सरकारको केन्द्रीय सचिवालय बन्यो।
पूरा पढ्नुहोस्

कर फर्छ्योटआयोगको ब्रह्मलुट

गौरीबहादुर कार्की, श्रावण १२, २०७४
विवादित कर फर्छ्योट आयोगले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्र असुल गरी २१ अर्ब रुपैयाँ मिनाहा गरी सरकारी कोषलाई हानि–नोक्सानी पुर्‍याएको सम्बन्धमा अख्तियारबाट विशेष अदालतमा मुद्दा दायर भइसकेको छ।
पूरा पढ्नुहोस्

उत्तरपुस्तिका हराउँछन् कसरी?

लीला लुइँटेल, श्रावण १२, २०७४
विश्वविद्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा एक प्रकारको श्रद्धा रसाउन थाल्थ्यो, उहिले। तर अहिले हाम्रो मानसपटलमा निर्मित यस शब्दको बिम्बात्मक स्वरूप परिवर्तन हुँदै गरेको अनुभूति हामीले गरेको हुनुपर्छ।
पूरा पढ्नुहोस्

उकुस–मुकुस राजधानी

रुकु कार्की, श्रावण १२, २०७४
काठमाडौँलाई फोहोर प्यारो भएको छ। धुलो–धुवाँ, हिलोले सहर ढाकेको छ। वातावरण धेरै प्रदूषणयुक्त छ।
पूरा पढ्नुहोस्

भारतमा नयाँ राष्ट्रपति र नेपाल

चन्द्रकिशोर, श्रावण १२, २०७४
भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जी पदबाट निवृत्त भएका छन् र तिनका ठाउँमा नयाँ राष्ट्रपतिका रूपमा रामनाथ कोविन्द चुनिएका छन्। मुखर्जी नेपालबारे गहिरो रुचि राख्ने र नेपाली राजनीतिकर्मीहरूको एउटा हिस्सासँंग परिचित अनुहार हुन्।
पूरा पढ्नुहोस्

दलहरूबीच एकताको लहर

सम्पादकीय, श्रावण १२, २०७४
पछिल्लो समय राजनीतिक दलहरूले एकता गर्ने लहर चलेको छ। जथाभावी दल खोल्ने, फुटाउने र सत्तासमीकरणलगायतमा लेनदेन गर्नेजस्ता विकृति मौलाएका बेला नीति, विचार र सिद्धान्त मिल्ने दलहरूबीच एकता हुँदै जानुलाई सकारात्मक रूपमा लिनुपर्छ।
पूरा पढ्नुहोस्