साहित्य/विविध

पौडेलका कविता

कान्तिपुर संवाददाता , जेष्ठ १२, २०७४
इन्दिरा पौडेल कविता कृतिसहित आएकी छन् । ‘चेलीको वेदना’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिहीबार राजधानीमा लोकार्पण गरे ।
पूरा पढ्नुहोस्

चार कलाकारलाई अरनिको प्रज्ञा

कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७४
लामो समय पौभा, थाङा, मूर्तिकलासँगै काष्ठकलामा योगदान पुर्‍याएका चार कलाकारहरूलाई ‘अरनिको प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ ।
पूरा पढ्नुहोस्

इनास असोजमा

कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७४
गतवर्ष भारतको सिक्किममा आयोजना गरिएको इनास अवार्ड यसपटक पाँचौं संस्करण असोज २७ मा काठमाडौंमा हुने भएको छ ।
पूरा पढ्नुहोस्

सम्झनामा युगकवि

कान्तिपुर संवाददाता , जेष्ठ १०, २०७४
नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धार भित्र्याउने स्रष्टाका रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटासँगै युगकवि सिद्धिचरण श्रेष्ठको नाम पनि आउँछ । उनै श्रेष्ठको १०६ औं जन्मजयन्तीको अवसर पारेर युगकवि सिद्धिचरण प्रतिष्ठानले छ दशकदेखि नेपाली कविता, समालोचना साहित्यमा योगदान पुर्‍याएका डा. वासुदेव त्रिपाठीलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरेको छ ।
पूरा पढ्नुहोस्

भारतमा नेपाली पोयट्री फेस्टिभल

कान्तिपुर संवाददाता , जेष्ठ १०, २०७४
भारतको नयाँदिल्लीमा एकदिने अन्तर्राष्ट्रिय नेपाली पोयट्री फेस्टिभल भएको छ ।
पूरा पढ्नुहोस्

बहसमा भारतीय नेपाली साहित्य

कान्तिपुर संवाददाता , जेष्ठ ९, २०७४
भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषा समावेश भएपछि भारतीय नेपालीहरूले चलाएको ३६ वर्ष लामो भाषा आन्दोलन समाप्त भयो ।
पूरा पढ्नुहोस्

साहित्य कि राजनीति ?

कान्तिपुर संवाददाता , जेष्ठ ८, २०७४
पछिल्लो समय युवापुस्ताले रुचाएको विधा हो– आख्यान । नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय वाङ्मय संगोष्ठीको दोस्रो दिन आइतबार नेपाली आख्यान लेखनमा चर्चित स्रष्टा नारायण ढकाल, कृष्ण धरावासी, साहित्यकार आहुति र आन्विका गिरीले ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयमाथि छलफल गरे ।
पूरा पढ्नुहोस्

रवीन्द्रलाई उत्तम शान्ति

कान्तिपुर संवाददाता , जेष्ठ ८, २०७४
यस वर्षको उत्तम शान्ति पुरस्कार डा. रवीन्द्र समीरको संस्मरणात्मक पुस्तक ‘भूकम्पमा मल्हमपट्टी’ ले पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले उनको यो कृतिलाई छानेको हो । पुरस्कारमा ५० हजार रुपैयाँ रहेको छ ।
पूरा पढ्नुहोस्

क्षत्रीको कथाकृति

कान्तिपुर संवाददाता , जेष्ठ ७, २०७४
सञ्चारकर्मी डब्बु क्षत्री कथा संग्रह ‘नमस्ते काठमान्डु’ सहित आएका छन् । शनिबार राजधानीको सार्वनाम थिएटरका कलाकारहरूले रंगमञ्चीय प्रस्तुतिसहित कृतिको लोकार्पण गरे । संग्रहका कथाको भाव समेटेर बनाइएको गीत ‘नमस्ते काठमान्डु...’पनि सोही कार्यक्रममा लोकार्पण गरियो ।
पूरा पढ्नुहोस्

सुरु भयो प्रज्ञाको हीरक

कान्तिपुर संवाददाता , जेष्ठ ७, २०७४
वर्ष दिनदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले हीरक जयन्ती सन्दर्भ पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । शनिबार पाँच दशकदेखि भाषा, साहित्य र कलामा योगदान पुर्‍याउँदै आएका १० स्रष्टालाई राजधानीमा ‘हीरक सम्मान’ दिँदै तीनदिने राष्ट्रिय वाङ्मय संगोष्ठी सुरु गर्‍यो ।
पूरा पढ्नुहोस्

एनएफडीसी अवार्ड मनोनयन सार्वजनिक

कान्तिपुर संवाददाता , जेष्ठ ६, २०७४
असार ३ मा आयोजना गरिने भनिएको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको यस संस्करणको विधागत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
पूरा पढ्नुहोस्