जीवनशैली

“अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”

मधु शाही, आश्विन १८, २०७४
डाइनिङ टेबलमा परिकार तयार छन् । घरको तल्लो तलामा आफ्नै सुरमा काम गरिरहेका पति (संगीतकार शिलाबहादुर मोक्तान) लाई गायिक कुन्ती मोक्तानले भान्सामा धेरैपटक बोलाइसकेकी छन् । शिलाबहादुरको आउने छाँट छैन । उनी आफ्नै सुरमा रमाइरहेका छन् ।
पूरा पढ्नुहोस्

बदलिँदै दरको मेनु

कान्तिपुर संवाददाता , भाद्र ८, २०७४
हरियो दुधौले मकै छोडाएर भाँडामा राख्ने । मजाले उम्लिएको दूधमा खीर पकाएजस्तै गरी त्यो मकै राख्ने । अनि निकै बेर उमाल्ने । जसरी खीर बनाइन्छ, उसैगरी आवश्यक सबै सामग्री राख्ने । पाकेपछि तयार हुन्छ— ‘मकै खीर’ ।
पूरा पढ्नुहोस्

‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’

किरण पाण्डे, भाद्र ३, २०७४
पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् ।
पूरा पढ्नुहोस्

पौडेरै पुग्छन् दिनहुँ कार्यालय

एजेन्सीहरू, श्रावण २०, २०७४
ट्राफिक जामबाट आजित नहुने सायदै कोही होलान्? दिनहुँजसो सडकमा हुने जामले सर्वसाधारणको घण्टौं समय त्यत्तिकै खेर जाने गरेको छ। अझ उकुसमुकुस हुने गर्मी र माइक्रोमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त छँदै छ।
पूरा पढ्नुहोस्

बुढीआमाको डिजिटल फड्को

-सुरज कुँवर, श्रावण १४, २०७४
झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्।
पूरा पढ्नुहोस्

'भलिउड'मा चम्किएका चन्द्र

मनोज पौडेल, श्रावण १०, २०७४
५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन ।
पूरा पढ्नुहोस्

रोलमोडल किसान

-सुरज कुँवर, असार ३, २०७४
पेसागत सरकारी आँकडा अनुसार मुलुकमा सबैभन्दा धेरै किसान छन् । अर्थात कुल जनसंख्या २ करोड ८० लाखमध्ये ६६ प्रतिशत नेपालीको गुजारा कृषिकर्मबाट चल्छ ।
पूरा पढ्नुहोस्

इतिहास : जसले गाडी बोके

प्रताप विष्ट, जेष्ठ २७, २०७४
अहिले गाडीले मान्छे बोक्छ, उहिले मान्छेले गाडी बोक्थे ! त्यसो त, उहिले पनि गाडीले नै मान्छे बोक्थ्यो । तर समयको यात्रा यस्तो थियो— त्यति बेला कति गन्तव्यसम्म तिनलाई मान्छेले नै बोकेर पुर्‍याउनुपर्थ्यो । अनि मात्र मान्छेहरू त्यसमा यात्रा गर्न पाउँथे ।
पूरा पढ्नुहोस्

धोबीघाटमा अगेनो

-सुरज कुँवर, जेष्ठ २६, २०७४
‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने मानसिकता बनाउँदै आउनुभएको छ भने एकपटक धोबीघाटस्थित अगेनो – द हेस्टियामा जानुहोस् । यो रेस्टुरेन्टले आममानिसका यस्तै धारणालाई ब्रेक गर्न मद्दत गर्नेछ ।
पूरा पढ्नुहोस्

हल्का र शीतल पहिरन

राजु चौधरी, जेष्ठ २६, २०७४
उपत्यकामा गर्मी बढ्दो छ । यसले ‘समर वेयर’ को बजार पनि तात्दै गएको छ । हलुका र शीतल दिने लत्ताकपडा उपभोक्ताको छनोटमा छँदै छ, स्टाइलिस र आकर्षक उत्पादनहरूमा उनीहरूको रुचि पनि बढेको छ । हिजोआज गर्मी मौसमलाई फेसन सिजनको रूपमा पनि लिने चलन छ । सोहीअनुसार उपभोक्ताको रुचिलाई ध्यानमा राखेर व्यवसायीहरूले नयाँ–नयाँ डिजाइनका ‘समर वेयर’ का उत्पादनहरू बजारमा ल्याउने गरेका छन् ।
पूरा पढ्नुहोस्

श्रद्धाञ्जली : धर्ती रक्षकको अवसान

अखण्ड भण्डारी, जेष्ठ २०, २०७४
‘नेपाली सेनाको विमान दुर्घटना’ भन्ने समाचार शीर्षक देख्नासाथ पापी मनले प्रश्न सोधिगयो– कतै त्यसका चालक कैलाश त थिएनन् ? दुई वाक्यमुन्तिर अन्तत: त्यही नाम देखियो । म स्तब्ध भएँ । ‘धर्तीरक्षक’ उपनाम दिन रुचाउने उनै कैलाश त्यही धर्तीमा बिलिन हुन पुगेछन् । ‘जोखिम यात्रा’ का तिनै सर्जक जोखिम यात्रा छिचोल्दै गर्दा जिन्दगीलाई नै बिसाउन पुगेछन् । जेठ १६ गते सुदूर पश्चिम बाजुराको आकाशमा मडारिएको बेगवान हावाले कर्मशील स्रष्टालाई बत्याएर नभेटिने संसारमा पुर्‍याइदिएछ ।
पूरा पढ्नुहोस्