रोचक

एक साधुले सुरु गरे मेची–महाकाली 'दण्डवत् यात्रा'

अर्जुन राजवंशी, फाल्गुन ११, २०७३
ईश्वरीय वरदान प्राप्त गर्न भन्दै एकजना साधु कठिन यात्रामा निस्किएका छन् । सुतेर धर्तीलाई ढोग्दै उनी मेची–महाकाली कठिन यात्रामा निस्किएका हुन् ।
पूरा पढ्नुहोस्

यस्तो छ, दुवाईमा सुरु हुन लागेको ड्राइभर विनाको उड्ने ट्याक्सी

कान्तिपुर संवाददाता , फाल्गुन ४, २०७३
निकट भविश्यमा नै स‌युक्त अरव इमिरेट्सको दुवाई सहरको आकाशमा चालकरहित ट्याक्सी उड्ने भएको छ । द न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले दिएको समाचार अनुसार उक्त यात्रु बोक्ने ड्रोनले एक जना यात्रु र एउटा सानो सुट्केश बोकेर उड्नेछ ।
पूरा पढ्नुहोस्

५० वर्षपछि घर फर्किए चिनियाँ सैनिक

बीबीसी, फाल्गुन १, २०७३
झुक्किएर भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिक ५० वर्षपछि स्वदेश फर्किएका छन् । सन् १९६३ मा भारतीय सीमामा प्रवेश गरेका वाङ की स्वेदश फर्किएका हुन् । आवश्यक कागजात उपलब्ध नगराइएका कारण उनी यसअघि स्वेदश फर्कन पाएका थिएनन् । उनका बारेमा बीबीसीको रिपोर्टपछि चिनियाँ कूटनीतिज्ञहरूले चासो देखाएका थिए ।
पूरा पढ्नुहोस्

बेमौसममा फुल्यो गुराँस

घनश्याम गौतम, माघ १७, २०७३
उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।
पूरा पढ्नुहोस्

७६ वर्षमा १२ कक्षा उत्तीर्ण !

माघ १३, २०७३
विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् ।
पूरा पढ्नुहोस्

कुखुराको भालेको पनि बन्ध्याकरण !

कृष्ण दर्नाल, माघ १२, २०७३
सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।
पूरा पढ्नुहोस्

वनमाराबाट आम्दानी

नवीन पौडेल, माघ ११, २०७३
मुलुकभरका सामुदायिक वनलाई वनमारा र लहरा व्यवस्थापन समाधानका लागि टाउको दुखाइ बनिरहँदा गैंडाकोट ढोडेनीका स्थानीयलाई भने आम्दानीको राम्रो स्रोत बनेको छ।
पूरा पढ्नुहोस्

निसन्तानका कारण हुने हिंसाविरुद्धको उजुरी शुन्य !

विद्या राई, माघ ८, २०७३
जरायोटारकी २५ वर्षीय समलाको विवाह भएको ५ वर्ष भयो । अहिलेसम्म बच्चा जन्मन सकेको छैन । वर्षौदेखीको आमा बन्ने सपना पूरा नहुँदा उनी खिन्न छिन् । बच्चा जन्माउनकै लागि स्वाथ्य उपचारमा हजारौ खर्च गरिन् । पतिसँग विराटनगरको सप्तकोसी नर्सिङ्ग पटक–पटक धाइन् । सल्लाह र परामर्शअनुसार पनि गर्भ नै नरहेपछि निराशा छाएको छ ।
पूरा पढ्नुहोस्

सन् २०१६ मा तरकारीवाली, लोकमान र कुलमान भाइरल !

पुस १६, २०७३
सन् २०१६ मा सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत व्यक्ति चर्चित बने ।
पूरा पढ्नुहोस्

पशुलाई सुत्केरी भत्ता

माधव अर्याल, पुस ८, २०७३
सरकारले चालू आवदेखि गाईभैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम सञ्चालन गरे पनि यहाँका तीन सहकारीले भने यसअघि नै अभ्यास गरेका छन् ।
पूरा पढ्नुहोस्

कुकुरको शव यात्रा !

प्रतिक्षा काफ्ले, पुस ६, २०७३
सदरमुकाम स्याङ्जा बजारमा बुधबार बिहान बटुवाका लागि एउटा दृश्य अचम्म लाग्ने थियो । मान्छेहरू कुकुरको शव यात्रा गरिरहेका थिए । सहभागीमध्ये केही भावुक पनि देखिए ।
पूरा पढ्नुहोस्