आईसीसी यू–१९ विश्वकप

यस्तो छ यू–१९ विश्वकप खेल्ने नेपाली टोली

विनोद पाण्डे, माघ १३, २०७२
आईसीसी यू–१९ विश्वकप बुधबारबाट बंगलादेशमा सुरु भएको छ । नेपालले सातौं पटक युवा विश्वकपमा सहभागिता जनाउन लागेको हो ।
पूरा पढ्नुहोस्

राजुको नेपाल फर्किने निर्णयको प्रभाव

विनोद पाण्डे, माघ १३, २०७२
खेलाडीको जीवनमा कुनै एक निर्णयले कति प्रभाव पार्छ भन्ने उदाहरण नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई हेरे पुग्छ । बंगलादेशमा नेपालको नेतृत्व गर्दै आईसीसी यू–१९ विश्वकप खेल्न लागेका राजुको यात्रा परिको कथा जस्तै छ ।
पूरा पढ्नुहोस्

आईसीसी यू–१९ विश्वकपमा पुनरागमन गर्दै नेपाल

कान्तिपुर संवाददाता , माघ १३, २०७२
आईसीसी यू–१९ विश्वकप बुधबार सुरु भएसँगै एक समय अमिट छाप छाडेको नेपालले यसमा पुनरागमन गर्दै छ । भारत र न्युजिल्यान्डजस्ता टोली समूह चरणकै प्रतिद्वन्द्वी भए पनि बंगलादेशमा नेपालको लक्ष्य दोस्रो चरणमा पुग्नु छ ।
पूरा पढ्नुहोस्