मनोरञ्जन

‘मेला’ को नयाँ पार्टी सङ

कान्तिपुर संवाददाता , आश्विन ९, २०७४
केही साताको अवधिमा फिल्म ‘मेला’ ले दोस्रो पार्टी सङ सार्वजनिक गरेको थियो । दसैंको अवसर पारेर सार्वजनिक गरिएको गीतले मदिराको गिलास रित्तिँदाको चर्चा गरेको छ ।
पूरा पढ्नुहोस्

शुभकामनामा नवदुर्गा

मधु शाही, आश्विन ९, २०७४
दसैंको शुभकामना दिने चलन अचेल अलि फेरिएको छ । यो फोनबाट फेसबुकजस्ता सामाजिक सञ्जालका इनबक्समा सरेको छ । दुर्गा भजन वा अरू केही युटयुबबाट डाउनलोड गर्‍यो अनि आफन्तलाई पठायो । प्रविधिको सुविधा ।
पूरा पढ्नुहोस्

नगमा मिस नेपाल युनिभर्स

कान्तिपुर संवाददाता , आश्विन ९, २०७४
बर्सेनि मिस नेपालको आयोजना गर्दै आएको द हिडन ट्रेजरले यसै वर्षदेखि सुरु गरेको मिस नेपाल युनिभर्सका लागि नगमा श्रेष्ठ छानिएकी छन् । संस्थाको २२ औं तथा मिस नेपाल आयोजनाको २३ आंै वार्षिकोत्सवका अवसरमा राजधानीको अन्नपूर्ण होटलमा आयोजित उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
पूरा पढ्नुहोस्

‘रेमिटल्यान्ड’ रंगमञ्चमा

कान्तिपुर संवाददाता , आश्विन ९, २०७४
श्याम सिंघकको उपन्यास ‘रेमिटल्यान्ड’ लाई झापाका रंगकर्मीहरूले नाटकको रूप दिएका छन् । परिवर्तन थिएटरका कलाकारहरूले सीमा सहर काँकडभिट्टामा त्यसको मञ्चन गरे ।
पूरा पढ्नुहोस्

यलमायामा आशा

कान्तिपुर संवाददाता , आश्विन ९, २०७४
यलमाया क्लासिकको १३६ औं शृंखलामा गायिका आशा थापा प्रस्तुत भएकी छन् । उनले राग मारु विहागमा बडा ख्याल, छोटा ख्याल प्रस्तुत गरिन् भने राग पहाडीमा आधारित ठुमरी पनि सुनाइन् ।
पूरा पढ्नुहोस्

सुरुचि मिसेस नेपाल

कान्तिपुर संवाददाता , आश्विन ८, २०७४
सुरुचि पाण्डेले यस वर्षकी मिसेस नेपाल इन्टरनेसनल भएकी छन् । राजधानीमा सम्पन्न प्रतियोगितामा उनले ३८ प्रतिस्पर्धीलाई उछिनेकी हुन् । मस्ट टयालेन्ट र बेस्ट क्याटवाकको उपाधिसमेत जितेकी सुरुचिले अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१७ मा पहिलोपटक नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।
पूरा पढ्नुहोस्

रुबी बनिन् मिस पूर्वाञ्चल

कान्तिपुर संवाददाता , आश्विन ८, २०७४
मिस पूर्वाञ्चलको उपाधि धरानकी रुबी लिम्बूले जितिन् । शुक्रबार अबेर राति धरान सभागृहमा सम्पन्न प्रतियोगितामा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस इन्टेलेक्चुअल, मिस टयालेन्ट, मिस हेल्दी होम टाइटलसहित उपाधिमाथि कव्जा जमाएकी हुन् ।
पूरा पढ्नुहोस्

रोमान्टिक फिल्म

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
१ । टाइटनिकसन् १९९७फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ ।
पूरा पढ्नुहोस्

बुद्ध लामा बने ‘नेपाल आइडल’

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।
पूरा पढ्नुहोस्

जो गुगलमा बारम्बार खोजिए

कान्तिपुर संवाददाता , आश्विन ६, २०७४
करिना कपुर बलिउडकी ख्यातिप्राप्त अभिनेत्री हुन् । उनीबारे मिडियाले सकेसम्म धेरै जानकारी दिन खोजिरहेको हुन्छ । झन्डै दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएकी उनी राम्रै मिडिया कभरेज पाइरहेकी पनि छन् ।
पूरा पढ्नुहोस्

‘ऐश्वर्य’ ट्रेलरले बढायो आस

कान्तिपुर संवाददाता , आश्विन ६, २०७४
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘ऐश्वर्य’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । दिवाकर भट्टराई निर्देशित उक्त फिल्मको ट्रेलरमा एक युवतीका लागि दुई युवाबीचको टकराव देख्न सकिन्छ ।
पूरा पढ्नुहोस्

प्रियंकाको ‘छोटो चोली’ माथि फोकस

कान्तिपुर संवाददाता , आश्विन ६, २०७४
यसअघि ‘सरी...’ बोलको गीत सार्वजनिक गरेको ‘फाटेको जुत्ता’ निर्माण पक्षले बुधबार नयाँ आइटम गीत ‘चोली...’ युटयुबमार्फत सार्वजनिक गरेको छ । ‘चोली अलि छोटो के लाएथें, यो सारा सहरले लगायो मैमाथि फोकस...’ भन्दै उक्त गीतमा नायिका प्रियंका कार्की बोल्ड अवतारसहित नाचेकी छन् ।
पूरा पढ्नुहोस्

योजनाको ‘भगायो ड्राइभरले’

कान्तिपुर संवाददाता , आश्विन ५, २०७४
सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित ढुङ्गेलको शब्द र विनय केटुको संगीत संयोजन रहेको गीतमा गौरभ दर्पणको संगीत रहेको छ ।
पूरा पढ्नुहोस्

धुर्मुसको जन्मदिनमा रौतहटमा एकीकृत वस्ती शिलान्यास

कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।
पूरा पढ्नुहोस्

फेस्टिभ फेसन

कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
विन्टर र समरको बीचमा पर्छ दसैं । यस्तो बेला न चिसो न गर्मी । फेसन फ्लोअरलाई यो जस्तो अनुकूल वातावरण के हुन सक्ला ? सबैलाई यति बेला दसैंको मुडले छोपिसकेको छ । त्यहीअनुरूप बजारको चहलपहल पनि बढेको छ ।
पूरा पढ्नुहोस्