मनोरञ्जन

‘नीरफूल’ ल्याउँदै फूलमान

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
संचारकर्मी, कवि एवं कथाकार फूलमान वलले फिल्म निर्देशनमा हात हालेका छन् । उनी निर्देशित फिल्म ‘नीरफूल’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिसत छायांकन पुरा भएको जनायो ।
पूरा पढ्नुहोस्

कुमारी र आधुनिक बुद्ध

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
मुलुकभित्र होस् या बाहिर, बुद्धको सिद्धान्त, विचार र दर्शन पछयाउनेहरू थुप्रै छन् । बुद्धकै दर्शनबाट प्रभावित रहेर थुप्रै फिल्म बनेका छन्, संगीत सिर्जना भएका छन् ।
पूरा पढ्नुहोस्

गायिका निर्मलाले ल्याइन् तिजको कोसेली

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसर पारेर गायिका निर्मला भण्डारीले 'नभने बुढाले ऋण लायो...' नामक तीज गित बजारमा ल्याएकी छिन् ।
पूरा पढ्नुहोस्

राहतमा जुटे निश्चल–आशिफ

कान्तिपुर संवाददाता , श्रावण ३२, २०७४
तराईका बाढी पीडितका लागि फिल्मकर्मीद्वय निश्चल बस्नेत र आसिफ शाहले राहतको अभियान थालेका छन् । दुवैले ५०–५० हजार रुपैयाँ सहयोग रकमबाट सुरु गरिएको उक्त अभियानमा सर्वसाधारणले समेत मोबाइल र इन्टरनेटमार्फत गच्छेअनुसार सहयोग गर्न सक्ने बनाइएको छ ।
पूरा पढ्नुहोस्

आधा बसभित्र प्रेमयात्रा

कान्तिपुर संवाददाता , श्रावण ३२, २०७४
वर्षा यामको बेला गाडीमा लामो दूरी यात्रा गर्न अलि असहज हुन्छ । कतै पहिरो जाने डर त कतै गाडी हिलोमा फस्ला भन्ने पीर । तर, छोटो दूरीको यात्रामा यस्ता समस्या खासै आइपर्दैनन् ।
पूरा पढ्नुहोस्

‘कान्छी’ बन्दै श्वेता

कान्तिपुर संवाददाता , श्रावण ३१, २०७४
झन्डै ३३ वर्षअघिको फिल्मको नाम सापटी लिँदै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ निर्माणको घोषणा गरेका छन् । भदौ २ देखि छायांकनमा जाने बताइएको उक्त फिल्ममा आकाशले दयाहाङ राई र श्वेता खडकालाई मुख्य जोडीका रूपमा उतार्ने भएका छन् ।
पूरा पढ्नुहोस्

सम्झनामा खेमराज गुरुङ : ‘पूर्व चिनाउने गायक’

कान्तिपुर संवाददाता , श्रावण ३१, २०७४
गायिका मेलिना राई एउटा सन्दर्भ सम्झेर बेलाबखत थकथक मान्छिन् । उनलाई खेमराज गुरुङको ‘चिसो चिसो बतास...’ बोलको गीत गाउन भनिएको रहेछ । त्यसको डमी नै हात परे पनि केके कारणले गाउन पाइन् ।
पूरा पढ्नुहोस्

अलगमा प्रगति र सुदेश

कान्तिपुर संवाददाता , श्रावण ३१, २०७४
अलग अभियानको साउन शृंखलामा गायक तथा संगीतकार सुदेश शर्मा र कवि तथा उपन्यासकार प्रगति राई प्रस्तुत भए । प्रगतिले ‘रूख’, ‘प्रेमका कुरा’, ‘वादी विज्ञप्ति’, ‘नेपथ्य’, ‘ढुंगा बोल्यो’ शीर्षकका कविता वाचन गरिन् ।
पूरा पढ्नुहोस्

दिइयो टोरेन्टो नेपाली फिल्म अवार्ड

कान्तिपुर संवाददाता , श्रावण ३१, २०७४
हरेक वर्ष क्यानडामा ‘टोरन्टो नेपाली फिल्म फेस्टिभल (टीएनएफएफ)’ हुँदै आएको छ । नेपाली फिल्मको बजारिया दायरा बलियो बनाउन सघाउँदै आएको यो फेस्टिभलको अवार्ड समारोहमा भने नेपालमा हुँदै आएको छ ।
पूरा पढ्नुहोस्

बाढीपीडितलाई सघाउँदै

कान्तिपुर संवाददाता , श्रावण ३०, २०७४
मुलुकको तराई क्षेत्र अहिले जलमग्न छ । मौसमविदका अनुसार आइतबारदेखि मध्य र पश्चिम तराईमा मनसुन केन्द्रित भएको छ । पूर्वी तराईमा मनसुनको असर कमजोर हुँदै गए पनि सम्पूर्ण तराईवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
पूरा पढ्नुहोस्

‘ऐश्वर्य’ को ‘तिमी रोएको पल...’

कान्तिपुर संवाददाता , श्रावण ३०, २०७४
रमेश उप्रेती र दीपिका प्रसाई अभिनीत ‘ऐश्वर्य’ को गीत ‘तिमी रोएको पल...’ सार्वजनिक भएको छ । गीत रिलिजको दुई दिन नबित्दै झन्डै छ लाख पटक युट्युबमा हेरिएको छ ।
पूरा पढ्नुहोस्

राहतमा कलाकार ताते

कान्तिपुर संवाददाता , श्रावण २९, २०७४
बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् ।
पूरा पढ्नुहोस्

नेहालाई सतायो सेल्फीले

कान्तिपुर संवाददाता , श्रावण २९, २०७४
अचेल मान्छेहरू जति बेला पनि सेल्फी खिच्ने धुनमा हुन्छन् । सेल्फीको चक्करमा कहिलेकाहीँ आफ्नो दायित्व नै भुल्ने गरिएको छ । यो सन्दर्भमा बलिउड अभिनेत्री नेहा धुपियाको अनुभव सुन्न लायक छ । शनिबार नेहा कार एक्सिडेन्टमा परिन् ।
पूरा पढ्नुहोस्