गन्तब्य

बुराउँसेको बसाइ

कञ्चन अधिकारी, मंसिर १७, २०७३
भोटे लामाको बाक्लो बस्ती छ बुराउँसे गाउँमा । हुम्ला सदरमुकाम सिमकोट बजारबाट करिब ४५ मिनेट पैदल पुग्न सकिन्छ यो ठाउँ ।
पूरा पढ्नुहोस्

घुमघामको रोजाइ कोठियाघाट

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७३
चाडपर्वका समय मुलुककै सबैभन्दा लामो पुल कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीस्थित पुल हेर्न आउनेको संख्या बढ्दै गएको छ ।
पूरा पढ्नुहोस्

नाथुला हुँदै मानसरोवर

पर्वत पोर्तेल , असार १२, २०७२
Nathula
तिब्बतसँग सीमा जोडिएको सिक्किमको नाथुला मार्गबाट कैलाश मानसरोवर यात्रा सुरु भएको छ । ती दुवै हिन्दु धर्मावलम्बीका पवित्र स्थल हुन् ।
पूरा पढ्नुहोस्

कैलाश क्षेत्रलाई विश्व सम्पदामा राख्न अध्ययन

अब्दुल्लाह मियाँ, वैशाख ९, २०७२
kailash
'कैलाश क्षेत्र' लाई विश्व सम्पदा सूचीमा राख्ने अध्ययनका लागि युनेस्कोको उच्चस्तरीय टोली काठमाडौं आएको छ।
पूरा पढ्नुहोस्

गुराँसे वनमा रमाउँदै

चन्द्र कार्की, वैशाख ४, २०७२
Guransh
पर्यटकीय स्थल चौकी, गुफापोखरी अनि वसन्तपुरका नाममा धेरै लोकभाका, कविता अनि गजल बनिसकेका छन् ।
पूरा पढ्नुहोस्

लेकको वन ढपक्कै ढाक्यो रंगीन गुराँसले‌‌‌..

घनश्याम खड्का, चैत्र २७, २०७१
Gurance
वसन्त ऋतु । राताम्मे गुराँसे जंगल । बीचमा नीला छाना भएको झुरुप्प बस्ती, घोडेपानी । माथि टुप्पामा प्रख्यात दृश्यस्थल पुनहिल । सबै डाँडापाखा गाढा रातो, रातो, सिमि्रक, गुलाबी र गुराँस फुलेर राताम्मे भएका छन् ।
पूरा पढ्नुहोस्

होचो ठाउँमा रमणीय हिमताल

भीम घिमिरे, चैत्र २५, २०७१
himtaal
मुलुकका सबैजसो हिमताल समुद्र सतहको चार हजार मिटरमाथि छन् । यहाँ २५ सय ४६ मिटरकै उचाइमा कपुचे नामको हिमताल छ । अन्नपूर्ण २ हिमशृंखलाबाट खस्ने हिउँले बनेको यो मुलुककै सबैभन्दा कम उचाइमा रहेको हिमताल हो ।
पूरा पढ्नुहोस्

सेतीमा र्‍याफ्टिङ गर्नेको घुइँचो

मोहन शाही, चैत्र २४, २०७१
seti
गर्मी बढन थालेसँगै सेती नदीमा र्‍याफटिङ पारखी बढेका छन् । २ सातायता मात्र विदेशीको १४ टोली दिपायलबाट र्‍याफटिङ गर्दै कर्णाली झरेको छ । गर्मीयाममा विदेशी पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ, सेती नदी ।
पूरा पढ्नुहोस्

पूर्वमा पनि प्याराग्लाइडिङ

हर्ष सुब्बा, चैत्र २०, २०७१
paraglaiding
व्यावसायिक रूपमा सञ्चालन गर्न पटक-पटक सफल परीक्षण उडान भए पनि सुरु हुन नसकेको प्याराग्लाइडिङ अब भने विधिवत् रूपमा थालिने भएको छ ।पर्यटन व्यवसायकका लागि स्थापित निजी क्षेत्रको एक कम्पनीले मनोरञ्जनात्मक प्याराग्लाडिङ वायुसेवा सञ्चालन गर्ने आधिकारिक इजाजत पाएपछि अब नियमित उडान सञ्चालन हुने भएको छ ।
पूरा पढ्नुहोस्

हिउँ छिचोल्दै माथिल्लो मनाङमा मोटर

आस गुरुङ , चैत्र १८, २०७१
manag
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई आफ्नो गाउँ मनाङमा मोटर पुग्छ होला भन्ने विश्वास पटक्कै थिएन । किशोरावस्थामा घरबाट लमजुङ सदरमुकाम बेंसीसहर पुग्न उनी चार दिन खर्चन्थे ।
पूरा पढ्नुहोस्

हलेसीमा तीर्थालुको भीड

कान्तिपुर संवाददाता, चैत्र १५, २०७१
halese
प्रसिद्ध धार्मिकस्थल हलेसीमा तीर्थालुको भीड लागेको छ । रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतबाट हजारौं तीर्थालुको भीड लागेको हो ।
पूरा पढ्नुहोस्