अर्थ / वाणिज्य

१६ टन सिक्का साटिँदै

आनन्द गौतम, भाद्र ५, २०७४
प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापा दमकस्थित कन्काई विकास बैंकले उक्त सिक्का साट्ने भएको हो ।
पूरा पढ्नुहोस्

असार अन्तिम दिनभन्दा १७ गुणाले कम

कृष्ण आचार्य, भाद्र ५, २०७४
गत असार महिनाको एकै दिनमा अर्बभन्दा बढी पुँजीगत खर्च गरेको सरकारले साउन महिनामा कति गर्‍यो होला ? झट्ट अनुमान गर्दा लाग्न सक्छ, साउन महिनाभरिमा कम्तीमा पनि असारको एक दिन बराबरको त गर्‍यो होला ।
पूरा पढ्नुहोस्

औचित्य पुष्टि गर्न राष्ट्र बैंकलाई दबाब

यज्ञ बञ्जाडे, भाद्र ५, २०७४
तीसवर्षे सेवावधि हटाउनुको औचित्य पुष्टि गर्न केन्द्रीय बैंकलाई दबाब परेको छ । वित्तीय क्षेत्र सुधार गर्ने विशेष उद्देश्यले विगतमा उक्त व्यवस्था ल्याइएकाले त्यसको औचित्य पुष्टि गरेर मात्र परिमार्जन गर्न पूर्वगभर्नर तथा वित्तीय क्षेत्रका जानकारहरूले राष्ट्र बैंक व्यवस्थापनलाई सुझाएका छन् ।
पूरा पढ्नुहोस्

कोलकाता बन्दरगाहमा अड्किए कन्टेनर

शंकर आचार्य, भाद्र ५, २०७४
वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आउने मालबाहक कन्टेनरहरू भारतको कोलकातामा अड्किएका छन् । साताअघिको वर्षा र बाढीले भारतीय रेल्वेको रेल लिक विभिन्न राज्यमा बिग्रिएकाले कन्टेनर कोलकाता बन्दरगाहमा रोकिएका हुन् ।
पूरा पढ्नुहोस्

चल्ती धितोमा कर्जा दिन पाइने

यज्ञ बञ्जाडे, भाद्र ५, २०७४
धितोका लागि अचल (स्थिर) सम्पत्ति नभएकै कारण ऋण लिनबाट वञ्चित हुनुपर्ने अवस्था अब रहेन । आफूसँग भएको चल (चल्ती) सम्पत्ति धितो राखेरै ऋण लिन सकिन्छ अचेल ।
पूरा पढ्नुहोस्

दोहोरो अंकले घटयो नेप्से

कान्तिपुर संवाददाता , भाद्र ५, २०७४
सेयर बजार परिसूचक नेप्से आइतबार दोहोरो अंकले घटेर १ हजार ६ सय १७.९७ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.७२ प्रतिशतले कम हो ।
पूरा पढ्नुहोस्

नाडा अटो सो हुने

कान्तिपुर संवाददाता , भाद्र ५, २०७४
नाडा अटो सोको १२ औं संस्करण राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो सो २०१७ को शीर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्